Websoft University

३० केजी अवैध सुर्ती सहित २ जना पक्राउ


बिराटनगर असार ८ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं.-१२ स्थित बखरीमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-१ बस्ने बर्ष १७ को हर्समुन्द्र र विराटनगर महानगरपालिका वडा नं.-४ ईक्राही बस्ने बर्ष १७ को आशिष गिरीले भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी २ वटा साईकलमा अन्दाजी ३० केजी अन्दाजी ४ हजार बराबरको सुर्ती ल्याई रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सुर्ती सहित निज २ जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.