Websoft University

चोरीमा संम्लग्न १ जना पक्राउ


बिराटनगर असार ८ गते । रातो तारा डट कम,मोरङ विराटनगर महानगरपालिका वडा नं-११ स्थित पिछडा टोल बस्ने विकाश गुरुङको घर कोठामा टेवल माथी राखिएको Toshiba कम्पनीको ल्यापटप, ऐऐ बस्ने मुनि देवि साहको घरवाट चाँदीको जस्तो देखिने पाउजु ४ जोर, vivo कम्पनीको मोवायल थान-१ तथा अन्यत्रबाट चोरी गरी लुकाई राखेको Dtc लेखेको रातो रंगको सादा मोवायल थान-१, Nyx लेखिएको कालो पहेलो रंगको सादा मोबायल थान-१ सुनको जस्तो देखिन झुम्का १ जोर, विभिन्न दरका नेपाली नगद रु २,८९५ ।- (दुई हजार आठ सय पन्चानब्बे) चाँदीको जस्तो देखिने बाल १ जोर, चाँदीको सिक्का थान-१, चाँदीको लकेट-१, भारतिय सिक्का थान-१ समेत जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-११ पिछडा टोल बस्ने बर्ष २८ को पप्पु सहनिले चोरी गरि निजको घरमा लुकाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उक्त सामानहरू सहित निज सहनीलाई मिति २०७८।०३।०६ गते अन्दाजी ०१:०० बजे निजको घरबाटै नियन्त्रणमा लिई चोरी कसूरमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले  जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.