Websoft University

ट्याक्टरबाट लडी सहचालकको मृत्यु

 


उदयपुर, असार-८ गते । रातो तारा डट कम,उदयपुर रौतामाई गाँउपालिका १ टाट्ने स्थितमा ट्याक्टरबाट लडेर सहचालक रौतामाई ७ का ३२ बर्षीय तुल बहादुर  केप्छाकी  मगरको मृत्यु भएको छ । हिजो दिउसो १ बजे नेपाल टेलिकमको चित्रे टावरको सामान लिएर जाँदै गरेको स१त ६८५८नम्बरको ट्याक्टरबाट अचानक लडेर गम्भिर घाईते भएका उनको बेलुका पौने ५ बजे जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालक रौतामाई ७ का २५ बर्षीय चेतु दमाई  जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.