Websoft University

खसी बोका चोरी गर्ने चोर १ जना पक्राउ

 


बिराटनगर असार  ५ गते । रातो तारा डट कम, मोरङ सुन्दरहरैचा  नगरपालिका वडा नं. ३ गछिया बस्ने बर्ष ४२ को जिबन खड्काको बाख्राको खोरबाट अन्दाजी ३० केजीको सेतो रंगको र अन्दाजी १८ केजीको कालो पेटारे रंगको खसी चोरी भएको सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले मिति २०७८।०३।०४ गते  अन्दाजी १४.०० बजे सुन्दर हरैचा नगरपालिका वडा नं. ८ कृष्ण पेट्रोल पम्प उत्तर तर्फको बाटोमा सुन्दर हरैचा नगरपालिका वडा नं. ७ बस्ने बर्ष २७ को डम्मर कटुवाललाई उक्त खसीहरू डोर्‍याई लाँदै गरेको अवस्थामा फेला पारी खसी सहित नियन्त्रणमा लिई चोरी कसूरमा थप अनुसन्धान कार्य भई रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.