Websoft University

ब्राउन सुगर र लागु औषध तौल गर्ने मेशिन सहित २ जना पक्राउ


बिराटनगर असार ५ गते । रातो तारा डट कम, मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. १ सिनेमाहल छेउ बस्ने वर्ष ३५ को नारायण परियारको घरमा ब्राउन सुगर रहेको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले १३ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर र लागु औषध तौल गर्ने मेशिन सहित निज नारायण परियार र ऐ।ऐ।बस्ने वर्ष ३२ को कृष्ण दर्नाललाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.