Websoft University

बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा गर्ने

काठमाण्डौ असार ५ गते । रातो तारा डट कम, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा आईनसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाको स्वरुपबारे निर्णय गरिने बोर्डले जनाएको छ । कक्षा १२ विद्यालय तहको अन्तिम परीक्षा भएकाले बिना परीक्षा विद्यार्थीको प्रमाणीकरण गर्न समस्या हुने भएकाले केही महिना पर्खेरै भए पनि परीक्षा लिने बोर्डको तयारी छ । कक्षा १२ को अन्तिम परीक्षा सञ्चालनको सबै अधिकार बोर्डमा नै रहेको छ । बोर्डले गत जेठ २६ गतेबाट कक्षा १२ को परीक्षा लिने कार्यतालिका सार्वजनिक गरे पनि कोरोना महामारीका कारण स्थगितगरेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.