Websoft University

बसको सिसा फुटाएको निउमा पक्राउ

 


गाईघाट ३१  जेष्ठ । रातो तारा डट कम,पार्किङ गरी राखेको बसको सिसा फुटाएको अभियोगमा सोमबार एक युवक पक्राउ परेकाछन । त्रियुगा नगरपालिका ६ जलजले स्थीत पार्किङ स्थलमा राखेको वा ४ ख ८६४३ नम्वरको न्यु एन्जल बसको पछाडिको सिसा आईतबार राती ढुङगाले हानेर फुटाएको आरोपमा प्रहरीले सोहि ठाउका १७ वर्षिय प्रवेश दाहाल लाई पका्रउ गरेकोछ । प्रहरीले उक्त घटनाको थप अनुसन्धान गरीरहेको सुचना अधिकारी डिएसपि वेद प्रसाद गौतमले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.