Websoft University

गाईघाट स्थीत नविल बैकको एटीएम मेसिन तोडफोड गरी पैसा निकाल्न खोज्ने एक भारतीय नागरिक पका्रउ


गाईघाट २५ जेष्ठ । रातो तारा डट कम,गाईघाट स्थीत नविल बैकको एटीएम मेसिन तोडफोड गरी पैसा निकाल्न खोज्ने एक भारतीय नागरिक पका्रउ परेकाछन । त्रियुगा नगरपालिका वडा न ११ स्थीत पुरानो बसपार्कमा रहेको बैक को भुईतलामा रहेको एटिएम मेसिन फोडिरहेको अबस्थामा सोमबार राती भारत मधुवनी गा्रम पंचायत लौकाहा घर भै त्रियुगा नगरपालिका ३ बस्दै आएका १८ बर्षिय बिभेष शर्मालाई प्रहरीले पका्रउ गरेको हो ।“ राती ११ ४५ बजेएटीएम मेसिनफोडिरहेकोसुचना पायौ ।” जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि भिम बहादुर दाहालले भने ।  तत्काल प्रहरी टोली परिचालन गरेर मेसिन फोडिरहेकैे बेला शर्मालाई पका्रउ गरेको उनले बताए । प्रहरीले एटीएम मेसिन फोड्न प्रयोग गरीरहेको औजार समेत बरामद गरेको छ ।शर्मालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । 


फोटो क्याप्सन ः—एटीएम मेसिन फोर्दै गरेको भारतिय युवा सिसिटिभिको फुटेजमा


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.