Websoft University

पोखरीमा माछा मार्ने क्रममा डुबी मृत्यु

 


झापा, असार-७ गते । रातो तारा डट कम, झापा अर्जुनधारा नगरपालिका ११ स्थित अर्जुनधारा बस्ने ४० बर्षीय माइकल सोरेनको पोखरीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । हिजो बेलुका पौने ६ बजे उनि घर देखि २० मिटर पश्चिममा रहेको माछा पोखरीमा माछा मार्ने क्रममा पोखरीमा डुबि बेपत्ताभएका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय अनारमणी र १ नम्बर प्रदेश बिपत ब्यबस्थापन चन्द्रगढी झापाबाट प्रहरी टोली खटि गई खोजतलास गर्ने क्रममा आज बिहान १० बजे माईकल सोरेनको मृत लाश फेला पारेको हो । लाशलाई कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागी मेची अस्पताल भद्रपुर पठाईएको छ  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.