Websoft University

बेलबारीबाट लागु औषध सहित १ प्रहरीले जना पक्राउ े गर्यो



बिराटनगर असार ८ गते । रातो तारा डट कम, मोरङ सुन्दरहरैचा नगरपालिकवडा नं.-६ डिपुचोक स्थित लागु औषधको कारोवार भईहरेको बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी खटेका  थिए।  प्रहरी टोलीले जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं.-६ स्थित डिपु चोक स्थित तिनपैनीबाट केराबारी जाने उत्तर दक्षिण सडक खण्डमा सुरक्षा चेकजाँच गर्ने क्रममा जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं.-५ नमुना टोल बस्ने बर्ष २६ को गोपाल विश्वकर्माले बोकेको व्याग भित्र DIALEX-DC 100 ML को २५ बोतल, NITRAVET-10 लेखिएको ४३५ ट्याबलेट र SPASMO-PROXYVON PLUS १४४ ट्याबलेट बरामद भई ईलाका प्रहरी कार्यालय बेलबारीबाट लागु औषध प्रहरीले फेला पारी कसूरमा थप अनुसन्धान कार्य भई रहेको जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.