Websoft University

अमेरिकी फौजी किराले मकै बाली नष्ट पार्दै,


काठमाण्डौ असार ८ गते । रातो तारा डट कम, किसानले बिभिन्न जिल्लामा ल ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । किराले खेत र बारीमा लगाएको मकै बाली नष्ट पारेको किसानहरूले गुनासो गरेका छन् ।

केही समय अघिसम्म खेतको मकैलाई क्षति पु¥याएको फौजी किरा अहिले देशभरको ६४ जिल्लामा फैलिएको प्लान्ट क्वरेन्टिाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । किरा फैलिएकोबारेमा विवरण संकलन भइरहेको र त्यसको व्यवस्थापनका लागि काम चलिरहेको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो ।  

नेपालमा फौजी किरा प्रवेश गरेको दुई वर्ष भइसकेको छ । फौजी किराका कारण हुने क्षति रोक्नका लागि तीन तहकै सरकार काम गरिरहेको उहाँको भनाइ छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.