Websoft University

चोरीका सामान सहित १ जना पक्राउ

 

बिराटनगर जेठ  २६ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं . ८ अमर टोल स्थितमा वर्ष ५५ को राजकुमार श्रेष्ठको घरबाट विभिन्न दरका नगद रु ५०,०००।– र अढाई तोला वरावरको चाँदीको सिक्री समेत चोरी सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं . ८ विश्वकर्मा चौक बस्ने बर्ष २२ अनिल कुमार यादवलाई मिति २०७८-२-२६ गते अन्दाजी १०. ०० बजे निजको घरबाटै नगद रू ५०,०००। र चाँदीको सिक्री सहित पक्राउ गरी चोरी कसूरमा अनुसन्धान कार्य भई रहेकोछ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.