Websoft University

स्व - पिताको सम्झनामा भोजन अर्पण

बिराटनगर ।रातो तारा डट कम,विराटनगरमहानगरपालिका  निवासी  आदरणीय छोरा भैरब रिजालज्यु,  बुहारी शान्ता रिजालज्यु  र नातिनि डा. मिरा आचार्यज्युले स्व.पुजनिय बुवा सरस्वती प्रसाद रिजालज्युको पुण्य तिथिको अवसर परेर मानवसेवा आश्रम विराटनगर -१  ठुलो मिलचौक  सेवा केन्द्रमा आश्रित रहनुभएको नारायणहरुलाई स- प्रेम भोजन अर्पण गर्नु भएको छ। सडकपेटीमा कष्टकर जीवनयापन गर्दै आइरहनुभएको सडक आश्रित नारायणहरु सँग खुसि साट्न पाउदा  मान्  हर्षित भएर  आयो  भनेर  भैरब रिजालज्युले, बताउनु भयो।                                                                    (तलको चै बिज्ञापन हो)



 परोपकारी मानवता प्रेमी मनहरुको मुठ्ठीमुठ्ठीको सहयोगले सन्चालन
 हुदै आएको मानवसेवा आश्रम( मानवता प्रवर्द्धन महअभियान) येस्तै पितृ सम्झना , विवाह वर्षगाठँ,  वर्षदिन,  जन्मदिन लगायत बिशेष क्षणहरुमा आएर गरेको आर्थिक सहयोग खाद्यान्न, लता कपडा तथा औषधी उपचारको सहयोगले सन्चालन  हुदैँ आएको छ।। मानवसेवा आश्रम विराटनगर शाखामा ३ वटा सेवा केन्द्रहरु घर भाडामा लिएर सन्चालन भईरहेको छ । सो केन्द्रहरुमा २३५ आफै दिसा पिसाब गर्न नसक्ने , मनोरोगी, अनाथ, बेसहरा अभिभाववाकविहीन  लक्ष्मीनारायण वालगोपालहरु आश्रित हुनुहुन्छ। मानवसेवा आश्रम बैदेशिक दातृ निकायको सर्तसहित सहयोग स्वीकार नगर्ने आदर्श सहित सन्चालित छ।  आश्रमका  जिल्ला सम्योजक नवराज के.सीले सडकमा रहेको व्यक्तिहरुलाई  सडकमा नै  रहन दिएर तिनीहरुको उचित जीवन यापन  र व्यवस्थापन नहुने हुदा करुणा जागृत भाई  आश्रमको स्थापना गरेको बताए।

सडक आश्रित व्यक्तिहरु  घर भाडा मुक्त बनाई  आफ्नै भवन निर्माणगरी  सेवालाई  सहज गर्नुको निमित कहिँ दिन आगाडी सम्पन भएको कार्यक्रममा,  शान्ता रिजालज्यु र  डा. मिरा आचार्यज्युले  एक कोठा  निर्माण र १०० बोरा सिमेन्ट, भवन निर्माण सहजताका  लागि सहयोग गर्ने बताउनु भयो। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.