Websoft University

सवारीसाधन नियन्त्रणमा लि सम्जाइबुजाइ छाडियो


कपिलवस्तु। रातो तारा डट कम, विश्वव्यापी कोभिड१९ को दोश्रो लहरको संक्रमण थप फैलिन नदिन तथा नियन्त्रण र व्यवस्थापन गर्न कपिलवस्तु जिल्लामा थप निषेधाज्ञा लागु गरे पश्चात आज मिति २०७८।०२।०३ गते यस कार्यालय र मातहतबाट खटिएको प्रहरी टोलीको सक्रियतमा निषेधाज्ञाको अवज्ञा गर्ने तथा आफु खुसी सवारी साधनमा आवत( जावत गर्ने व्यक्तिहरुबाट मोटरसाईकल(६५ चार पाङग्रे सानो गाडी ८ गरी  जम्मा ७३ थान सवारी नियन्त्रणमा लिई तोकिएको कानून बमोजिम आवश्यक कारवाही गरी पठाईएको छ भने  बाटोमा अनावश्यक हिंड- डुल गर्ने ७० भन्दा बढी व्यक्तिहरुलाई सम्झाई - बुझाई गरी पठाईएको छ  । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.