Websoft University

मोटरसाईकल चोरी गर्ने २ जना मानिस मोटरसाईकल सहित पक्राउ


सुनसरी । रातो तारा डट कम, सुनसरी इटहरी उमनपा वडा न। २ वसन्तपुर चौक स्थित रुपक पराजुलीको घर कम्पाउण्डमा पार्किङ गरी राखेको निज रुपक अधिकारीको नाममा दर्ता कायम रहेको मे।८ प।१५९८ न। को १५० सी।सी।को पल्सर मोटरसाईकल चोरी भएको घटनाको सम्बन्धमा चोरी भएको मोटरसाईकल र चोरीमा संलग्न मानिसहरुको खोज तलास गर्ने क्रममा चोरी भएको मोटरसाइकल र घटनामा संलग्न जिल्ला सुनसरी इनरुवा न।पा वडा न(७ चादवेला बस्ने वर्ष २४ को संतोष चौधरी र ऐ। गढी गा।पा। वडा न(१ वस्ने वर्ष १९ को सुरज चौधरीलाई प्रहरी चौकी चादंवेलाको सहयोगमा मिति(२०७८।०१।३० गते पक्राउ गरी चोरीमा संलग्न निज २ जना व्यक्तिलाई सम्मानित सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दा अन्तरगत म्याद थप भई थप अनुसन्धान भईरहेकोछ  ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.