Websoft University

४१ थान अक्सिजन सिलिन्डर अस्पताल लाई प्रहरीले पलब्ध गरायो


 गाईघाट ३ जेष्ठ । रातो तारा डट कम,कोरोना संक्रमितको संख्या बढे संगै प्रहरीले सर्बसाधरण र बिभिन्न ब्यापारीक फर्महरु बाट आईतबार ४१ थान अक्सिजन सिलिन्डर संकलन गरेकोछ । गाईघाट बजार क्षेत्र बाट १७ थान खालि र २४ वटा भरिएका गरि ४१ थान अक्सिजन सिलिन्डर जम्मा गरेर कोभिड अस्पताल बेलटार र जिल्ला अस्पताल उदयपुर लाइ दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि भिम बहादुर दाहालले बताए । कोरोना संक्रमितको संख्या दिनहु बढ्न थालेपछि अक्सिजन को जोहो गर्न को लागि बजार क्षेत्र बाट अक्सिजन सिलिन्डर संकलन गरिएको उनले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.