Websoft University

प्रहरी उपरीक्षक नवराज अधिकारीले जिल्ला अस्पताल तौलिहवाका डा।गणेश क्षेत्रीलाई हस्तान्तरण गर्नु भयो

 


काठमाडौ । रातो तारा डट कम,कोरोना संक्रमणको बढ्दो लहर र अस्पतालहरुमा देखिएको इहथनभल न्बक ऋथष्लिमभच अभावलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय र मातहत ईकाईहरुले अहोरात्र खटिई सर्वसाधारणको ज्यान बचाउन र बाच्न पाउने जस्तो मानव अधिकारको आधारभूत मुल्यलाई सुनिश्चित गर्न हामी प्रहरी कर्मचारीहरु २४ घण्टा हजुरहरुको सेवामा तल्लिन रहदै इहथनभल न्बक ऋथष्लिमभच विभिन्न उधोग(कलकारखानाहरुमा रहेका मध्येबाट संकलन गरी ५ थान ठुलो सिलेण्डर यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जिल्ला अस्पताल तौलिहवाका डा।गणेश क्षेत्रीलाई हस्तान्तरण गर्नु भएको छ ।

यो कार्य नियमित रुपमा जारिरहने छ साथै कुनै अस्पताल, सस्थागत आईसोलेसन वा व्यक्ति बिशेषले कही कतैवाट खरिद गरी यस जिल्लामा ल्याउन वा खालि सिलेण्डर भर्नको लागि फ्याक्ट्री सम्म ल्याउन लैजान सवारी साधनको अभाव भएमा यस कार्यालयमा सम्पर्क गर्न हुन समेत अनुरोध गरिन्छ । उक्त सेवा यस कार्यालयबाट नि(शुल्क प्रदान गरिने छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.