Websoft University

मोटरसाईकल-८१ अटो-१ गरी जम्मा -८२ थान सावारी साधनहरु नियन्त्रणमा


काठमाडौ बैशाख २७गते । रातो तारा डट कम दोश्रो लहरको संक्रमण थप फैलिन नदिन तथा नियन्त्रण र व्यवस्थापन गर्न कपिलवस्तु जिल्लामा मिति २०७८।०१।२१ गते देखि निषेधाज्ञा लागु गरे पश्चात आज सातौ दिन मिति २०७८।०१।२७ गते यस कार्यालय र मातहतबाट खटिएको प्रहरी टोलीको सक्रियतमा निषेधाज्ञाको अवज्ञा गर्ने तथा आफु खुसी सवारी साधनमा आवत- जावत गर्ने व्यक्तिहरुबाट मोटरसाईकल-८१ अटो-१ गरी जम्मा -८२ थान सावारी साधनहरु नियन्त्रणमा लिई तोकिएको कानून बमोजिम आवश्यक कारवाही गरिएको छ । साथै अनावश्यक हिंड(डुल गर्ने व्यक्तिहरुलाई केही समय होल्ड गरेपश्चात  सम्झाई(बुझाई, गरी मास्क प्रयोग नगरेका व्यक्तिहरुलाई मास्क समेत दिई घर पठाउने गरिएकोछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.