Websoft University

लागुऔषध सहित २ जना पक्राउ

 


बिराटनगर, बैशाख १९ गते ।रातो तारा डट कम,

धनकुटा र उदयपुरका २ छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ परेका छन् । धनकुटा नगरपालिका-७ बाट धरान उपमहानगरपालिका-१९ का २३ बर्षीय भिमराज लिम्बु AVIL  ४४ एम्पुल ,LUPIGESIC  ३८ एम्पुल,  DIAZELAB  ४७ एम्पुल लागुऔषध सहित पक्राउ परेका हुन् । यसैगरी उदयपुरको त्रियुगा नगरपालिका-६ चुहाडेबाट त्रियुगा नगरपालिका-१२ का २१ बर्षीय पप्पु मल्लिक डुम लागुऔषध डाईजेपाम  ६० एम्पुलन्युफिन ६० एम्पुलफेनारगन -६० एम्पुल र सिरिन्ज -१ थान सहित शनिवार साँझ ६ बजे पक्राउ परेका हुन् । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.