Websoft University

२५ लाख मुल्य बराबरको स्वास्थ्य सामागी्र हस्तान्तरण

 


गाईघाट १२ जेष्ठ । रातो तारा डट कम,वर्डभिजन इन्टरनेशनलले कोभिड १९ व्यबस्थापनको लागि जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्र उदयपुर लाई बुधबार २५ लाख मुल्य बराबरको स्वास्थ्य सामागी्र हस्तान्तरण गरेको छ । वर्डभिजनको उदयपुर प्रतिनिधि आनन्द खड्काले ७० थान अक्सिजन सिलिन्डर (भरेको ), ७० थान पल्स ओक्सिमिटर , ७० थान थर्मल टेम्पे्रचर गन , ७० थान पिपिईसेट , अक्सिजन कन्सन्ट्रेटर १ थान सर्जिकल माक्स ६०० थान , एन ९५ माक्स ७२ थान , स्यानिटाईजर र सोप लिक्वीड सहितका सामागी्रहरु केन्द्रका अधक्ष्य एंवम प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई लाई हस्तान्तरण गरेकाछन ।  हस्तान्तरण कार्यक्रममा संचारकर्मी , मानब अधिकारकर्मी हरुको उपस्थिती रहेको थियो । वर्डभिजनका प्रतिनिधि खड्काले नेपाल कभर परियोजना चरण २ अन्र्तगत स्वास्थ्य सामागी्र उदयपुर लाई हस्तान्तरण गरीएको र फेरी अर्काे चरणमा थप स्वास्थ्य सामागी्र उपलब्ध गराउने तयारी भैरहेको बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.