Websoft University

दिनहु कोरोना संक्रमितको मृत्यु हुन थालेपछि भिडभाड बढि हुने बैक तथा बित्रिय सस्थाहरु बुधबार देखि एक साताको लागि बन्द

 


गाईघाट ४ जेष्ठ । रातो तारा डट कम,दिनहु कोरोना संक्रमितको मृत्यु हुन थालेपछि भिडभाड बढि हुने बैक तथा बित्रिय सस्थाहरु बुधबार देखि एक साताको लागि बन्द गरिएको छ । त्रियुगा नगरपालिकाले मंगलबार सुचना जारी गर्दै कोरोना संक्रमित दिनहु बढ्दै गइरहेको अबस्थामा बैकहरु एक साताको लागी बन्द गरिएको उल्लेख छ । साथै सर्बसाधारण लाई एटिएम मार्फत कारोवार गर्न अनुरोध गरिएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.