Websoft University

बृद्धाको उपचारको क्रममा धरानस्थीत विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु


श्याम राई-उदयपुर  गाईघाट, २२ बैशाख। रातो तारा डट कम,कोरोना संक्रमित एक बृद्धाको बुधबार मृत्यु भएको छ । उदयपुरको चौढण्डीगढी नगरपालिका–६ का ७० वर्षिय बृद्धाको उपचारको क्रममा धरानस्थीत विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।

उदयपुरमा यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

त्यसैगरि २७ जना नयाँ कोरोना संक्रमित थपिएकाछन् । यो सँगै संक्रमितको संख्या जिल्लामा १ सय ५ जना पुगेको छ ।

त्रियुगा नगरपालिकामा १८ जना, चौढण्डीगढी नपामा ४ , कटारी नगरपालिकामा ४ जना र बेलका नगरपालिकामा १ जनामा कोरोना पुष्टि भएको हो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.