Websoft University

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्ने सवारी साधाान नियन्त्रणमा लिएर बेलुकी छोडियो


काठमाडौ । रातो तारा डट कम, विश्वव्यापी कोरोनाको दोश्रो लहरको संक्रमण थप फैलिन नदिन तथा नियन्त्रण र व्यवस्थापन गर्न कपिलवस्तु जिल्लामा थप निषेधाज्ञा लागु गरे पश्चात आज मिति २०७८।०२।०६ गते यस कार्यालय र मातहतबाट खटिएको प्रहरी टोलीको सक्रियतमा निषेधाज्ञाको अवज्ञा गर्ने तथा आफु खुसी सवारी साधनमा आवत जावत गर्ने व्यक्तिहरुबाट मोटरसाईकल १४ साईकल १४  अटो रिक्सा ५  जम्मा ३३ थान सवारी नियन्त्रणमा लिई तोकिएको कानून बमोजिम आवश्यक कारवाही गरी पठाईएको छ भने  बाटोमा अनावश्यक हिंड(डुल  गर्ने व्यक्तिहरुलाई होल्ड गरी सम्झाई बुझाई गरी पठाईएको छ  । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.