Websoft University

गाउँपालिकाको कार्यालयमा लगाए कर्मचारीले ताला


काठमाण्डौ बैशाख २८ गते । रातो तारा डट कम,सोरु गाउँपालिकाका करारका कर्मचारीहरुले १४ महिनादेखि तलबभत्ता नपाएको भन्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । सरकारले तोकेको न्युनतम पारीश्रमिक नपाएको भन्दै उनिहरुले ताला लगाएको पारीश्रमिक नपाएका स्वास्थ्य शाखाका कार्यालय सहयोगी रत्नराज शाहीले  बताउनुभयो । स्वास्थ्यका २७ जना र अन्य करार ८० जना शिक्षकहरुले पारीश्रमिक नपाएको भन्दै ताला लगाएको र पारीश्रमीक नपाउञ्जेल ताला नखोल्ने पनि शाहीले बताउनुभयो । करार शिक्षक र स्वास्थ्यका कार्यालय सहयोगीहरु भनेता पनि गाउँपालिकाले भने स्वास्थ्यमा कार्यरत कार्यालय सहयोगीहरुको मात्र तलब बाँकी रहेको सुचना अधिकारी प्रकाश मल्लले दावी गर्नुभयो । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.