Websoft University

फुटवल खेलमा आज लुम्बिनी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुने


काठमाण्डौ बैशाख २८ गते । रातो तारा डट कम,पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज इलिमिनेटर खेल हुँदै छ । आजको इलिमिनेटरमा बुटवल लुम्बिनी एफसी र ललितपु सिटी एफसीबीचप्रतिस्पर्धाहुनेछ । यी दुई टोलीबीचको खेल साँझ साढे पाँच बजे दशरथ रंगशालामा सुरु हुनेछ । आजको खेलको विजेताले दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्ससँग फाइनलमा स्थान बनाउनका लागि खेल्ने छ । यसअघि हिजो भएको खेलमा काठमाडौंलाई पहिलो क्वालिफायरमा पराजित गर्दै धनगढीले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.