Websoft University

चक्रवातको प्रभावले नेपालमा उच्च वेगको हावाहुरीका साथ भारी वर्षा हुने


काठमाण्डौ जेठ १४ गते । रातो तारा डट कम,बङ्गालको खाडीमा विकास भएको ‘यास’ चक्रवातको प्रभावस्वरुप नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने भएकोेले सतर्क रहन मौसमविद्ले आग्रह गरेकाछन् । चक्रवात भारतको पूर्वी क्षेत्र उडिसा र पश्चिम बङ्गालमा अवतरण भएसँगै पश्चिम–उत्तरबाट पश्चिम सर्ने क्रममा कमजोर हुँदै न्यून चापीय क्षेत्रका रूपमा विकास भएकाले यसको सघन प्रभाव नेपालमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.