Websoft University

हिमाल आरोहण गर्ने क्रममा २ बिदेशी नागरीकको मृत्यु

 


सोलुखुम्बु, बैशाख ३१ गते । रातो तारा डट कम,

सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा २ जना बिदेशी नागरीकको हिउँमा चिप्लिएर मृत्यु भएको छ । बिहिवार दिउँसो सगरमाथा आरोहण गरी फर्कने क्रममा अमेरीकाका नागरीक पासपोर्ट नम्बर ६४२७३५७२ का ३४ बर्षीय PUWEILIU को सगरमाथा ४ नम्बर बेसक्याम्प छेउमा मृत्यु भएको हो । यसैगरी सगरमाथा आरोहणका लागी हिडेका स्विजरल्याण्डका नागरीक पासपोर्ट नम्बर x४०३४४४६ का ४१ बर्षीय abdulwaheed/aawaraich सोही स्थानमा हिउँमा चिप्लिएर मृत्यु भएको हो । मृतक दुवै जनाको उद्धारको लागी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पहलगरिरहेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.