Websoft University

केपी शर्मा ओली अल्पमतको प्रधानमन्त्री नियुक्त–आजै सफतग्रहण हुने


काठमाण्डौ बैशाख ३१ गते । रातो तारा डट कम,नेपालकोप्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नै नियुक्तहुनुभएकोछ । राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका रुपमा नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई गयराति प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । ओली संविधानको धारा ७६ को उपधारा ३ बमोजिम अल्पमतको प्रधानमन्त्री नियुक्त हुनुभएको हो । प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको सपथ भने आज दिउँसो साढे दुई बजे हुनेछ । यसअघि वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि ओली पदमुक्त हुनुभएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.