Websoft University

नेपाल सुपर लिगको उपाधिका खेल भोलि हुने


काठमाण्डौ बैशाख ३१ गते । रातो तारा डट कम, संस्करणको नेपाल सुपर लिगको उपाधिका फुटवल  खेल भोलि हुने भएको छ । उपाधिका लागि धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ । 

धनगढीले पहिलो क्वालिफायरमा काठमाडौंलाई नै अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको थियो । हिजो भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई पराजित गर्दै काठमाडौंले उपाधिका लागि धनगढीसँगको भेट सुनिश्चित गरेको हो । 

काठमाडौंले ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै जित हात पारेको थियो । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई गोल गर्नुभयो भने स्टेफेन बिनोङले एक गोल थप्नुभयो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.