Websoft University

आज फुटवलका दुई खेल हुने


काठमाण्डौ बैशाख २३ गते । रातो तारा डट कम,नेपाल सुपर लिग अन्तर्गत आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र लुम्बिनीबीचको खेल दिउँसो साढे २ बजे दशरथ रंगशालामा हुनेछ । यस्तै आजै हुने अर्को खेलमा काठमाडौं रेजर्स एफसी र विराटनगर सिटी एफसीबीच प्रतिस्र्धा हुनेछ । काठमाडौं र विराटनगरबीचको खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा नै हुनेछ । यसअघि हिजो भएको खेलमा धनगढी एफसी लिगको प्ले अफमा पुगेको छ । पोखरा थन्डर्सलाई पराजित गर्दै धनगढी प्ले अफमा पुगेको हो । जितसँगै अब धनगढीले प्रतियोगितको क्वालिफायरमा प्रतिस्र्धा गर्ने भएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.