Websoft University

पोखरामा संक्रमितको संख्या बढेसंगै प्रशासनद्वारा कडाई,अनावश्यक काममा निस्कनेलाई यस्तो सजाय हुदै

 


 काठमाडौ । रातो तारा डट कम, दोश्रो चरणको को’रोना सं’क्रमण बढेको भन्दै कास्की प्रशासनले एक हप्ता जोर बिजोर प्रणाली लागु गएको थियो। जोर बिजोर प्रणाली गर्दा खासे प्रभाव नपरेको र सं’क्रमितको संख्या बढ्दै गएपछि कास्की प्रशासनले वैशाख ३१ गते सम्म का लागि बिभिन्न नियम सहित अति आवाश्यक बाहेक अरु सवारीसाधन चलाउनमा रोक लगाएको हो।


कोरोनाको केन्द्रबिन्दु जस्तै बन्दै गएको पोखरामा एकैदिनमा दैनिक ३(४ जनाले ज्या’न गुमाएका छन्।


सं’क्रमितको संख्या र मृ’त्यु हुनेको ड’र बढे संगै  यतिबेला पोखरामा सुरक्षा निगरानी क’डा  गरिएको छ।

पोखरामा अनावश्यक अवस्थामा बाहिर निस्कने मानिसहरुलाई सम्झाई बुझाई गरिएको छ भने सवारीसाधन केहि समयको लागि नियन्त्रणमा राखिएको छ।
आज मात्रै पोखराको मुख्य मुख्य चोकमा बाटोमा हीड्ने ५००जना जतिलाई नियन्त्रमा लिएर सम्झाइ बुजाइ छाडीएको थियो कस्तो थियो

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.