Websoft University

फरार प्रतिवादी पक्राउ


बिराटनगर बैशाख ९ गते । रातो तारा डट कम, जिल्ला अदालत मोरङको मिति २०६९।०६।२३ गतेको फैसलाले नकवजनी चोरी मुद्दामा १ महिना १५ दिन कैद र ३९ हजार जरिवाना तोकी हालसम्म फरार रहेका प्रतिवादी जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.२ दुर्गाचोक बस्ने बर्ष २८ को कुलदिप रायलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७८।०१।०९ गते अन्दाजी १४.०० बजे विराटनगर महानगरपालिका वडा नं.२ दुर्गाचोकबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत मोरङमा बुझाईएकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.