Websoft University

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै,


काठमाण्डौ बैशाख १२ गते । रातो तारा डट कम,प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनु भएकोछ । ओलीले आज बिहान १० बजे बैठक बस्ने गरी कमिटी बैठक बोलाउनु भएको हो । नेता शेरबहादुर तामाङले महाधिवेशन आयोजक कमिटी बैठक बस्न लागेको सीआईएनलाई जानकारी दिनुभयो । तर बैठकका एजेन्डा हालसम्म खुलाइएको छैन । ओलीले आकस्मिक रूपमा बैठक बोलाउनुभएको नेता तामाङले बताउनुभयो । यसअघि ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षविनै १९ सदस्यीय स्थायी कमिटीसमेत गठन गर्नुभएको थियो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.