Websoft University

नगरपालिकाले एन्टेजेन परिक्षण सुरु गर्यो

 


बेलबारी मोरङ । रातो तारा डट कम,मोरङको बेलबारी नगरपालिकाले एन्टेजेन परिक्षण सुरु गरेको छ । पिसिआर परिक्षण मार्फत कोरोनाको परिक्ष्ण गर्दै आएको नगरपालिकाले  एन्टेजिन परिक्षण सुरु गरेको हो ।

 पिसिआर परिक्ष्ण गर्दा बिराटनगर धरान तथा झापाका ल्यावमा लाने गरीएको थियो । एन्टेजिन बाट परिक्षण गर्दा आधा घन्टामै रिपोट आउने भएकोले परिक्षण गरीएको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए ।  कोरोनाको लक्षण मिल्नेहरुको परिक्षण सुरु गरीएको उनले बताए । 

यस्तै १३ जनामा गरीएको परिक्षणमा २ जनालाई कोरोना पुष्टि भएको छ । वडा नम्बर ३ र४ का दुई जना पुरुषमहरुमाा कोरोना सक्रमण पुष्टी भएको नगरपालिकाको कार्यालयले जनाएकोछ । नगरपालिकामा क्षेत्र भित्र ५ जना सक्रिय सक्रमित रहेको जनाइएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.