Websoft University

लेखा समितिको बैठक आज सम्पन्न

 


काठमाडौ । रातो तारा डट कम, नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समितिको बैठक आज नेपाल पत्रकार महासंघको केन्द्रीयकार्यालयम सम्पन्नभएको छ ।

लेखा समितिका संयोजक लेखनाथ न्यौपानेले महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यबाद व्यक्त गर्नुभयो । उहाँले केन्द्र, प्रदेश र जिल्ला तहसम्म लेखा समितिको कर्याविधिको दायरामा रहेर आर्थिक पारदर्शीता र सुशासन कायम राख्ने निर्णय गरेको जानकारी दिनुभयो ।  

बैठकमा महासंघका अध्यक्ष विपुल पोखरेल, उपाध्यक्ष उदय जिएम  र महासचिव रोशनपुरीको विषेशउपस्थितिरहेको थियो । साथै, बैठकमा लेखा समिति सदस्य मुकुन्द प्रसाद भण्डारी र देवी सापकोटाको उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.