Websoft University

गाइघाटमा पनि नीजी तथा सरकारी शैक्षिक सस्थाहरु बुधबार देखी अनिश्चीतकालको लागी बन्द गर्ने निर्णय


गाईघाट १४ बैशाष। रातो तारा डट कम,डिसीसीएमसी को सोमबार बसेको बैठकले जिल्लाभरीका नीजी तथा सरकारी शैक्षिक सस्थाहरु बुधबार देखी अनिश्चीतकालको लागी बन्द गर्ने निर्णय गरेको छ । मुलुकभर कोरोना संक्रमण बढीरहेको अबस्थामा बालवालिकामा संक्रमण को जोखीम उच्च रहेको ले परिक्षा संचालनमा समेत रोक लगाउने निर्णय गरिएको त्रियुगा नगरपालीका का मेयर बलदेव चौधरी ले बताए ।  उनले भर्चुअल माध्यम बाट बिध्यालयहरुमा पठनपाठन गरीने बताए ।“ अहिले बालवालिकामा संक्रमिको जोखीम उच्च रहेको छ । ”मेयर चौधरी ले भने । त्यसैले बिध्यालय बन्द र परिक्षा सबै स्थगीत गरीएको हो । उनले भने । त्यसैगरी जिल्ला स्वास्थ्य कार्यालय संग समन्वय गरी जिल्लाको सबै नगरपालीकामा शंकास्पद बिरामीको स्वाब  परिक्षण र एन्टीजेन परिक्षण तत्काल शुरु गर्ने निर्णय गरीएको जिल्ला कोविड ब्यबस्थापन सेन्टरका अधक्ष्य  एवम प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.