Websoft University

कोरोनाको जोखिम बालबालिकामा बढ्दै–विद्यालय बन्द गर्न आनाकानी


काठमाण्डौ बैशाख ४ गते । रातो तारा डट कम,दोस्रो लहर मानिएको कोरोना सङ्क्रमणको मारमा सबैभन्दा बढि बालबालिका र युवा वर्ग परेका छन् । तर पनि सरकारले विद्यालय बन्द गराउन आनाकानी गरिरहेको छ । आफ्ना बालबालिकालाई विद्यालय पठाउने कि नपठाउने अभिभावकहरु यस बेला दोधारमा परेका छन् । समूदाय स्तरमै कोरोना फैलिएको आशंका गरिएका ठुला सहरमा विद्यालय निस्फिक्री चलिरहेका छन् । यस्तो जनको ठुलो क्षति हुनसक्ने कुरामा सरकारले बेलैमा ध्यान दिन जरुरी भइरहेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.