Websoft University

सर्वदलीय बैठक बोलाइयो– कोरोना महामारी रोकथाम र नियन्त्रणका बारेमा पनि छलफल हुने

 


काठमाण्डौ बैशाख ४ गते । रातो तारा डट , प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागि हुन भनिएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र कोरोना महामारीका विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ । सर्वदलीय बैठकमा सहभागि हुनका लागि प्रधानमन्त्री ओली आफैंले विभिन्न दलका प्रमुखहरुलाई फोन गरेर निम्तो दिनुभएको कुरा बताइएकोछ । बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदम लगायत विषयमा पनि छलफल हुने बताइएको छ ।








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.