Websoft University

ट्याक्टरको ट्रलीबाट लडी १ जनाको मृत्यु

 


उदयपुर, बैशाख-४ गते । रातो तारा डट कम,
उदयपुर त्रियुगा नगरपालिका १ जोगीदह कि ४५ बर्षीया सारदा चौधरीको ट्याक्टरको ट्रलीबाट झरी मृत्यु भएको छ । शुक्रबार बिहान साढे १० बजे उनि जंगलबाट घासँ काटी आउदै गरेको प्रदेश २-०१-००१त ००८१ नम्बरको ट्याक्टरमा घाँस लोड गरी पछाडी डालामा बसी आउने क्रममा सोही ट्याक्टरको ट्रलीबाट लडी गम्भिर घाईते भएकी उनको उपचारको लागी विराटनगर तर्फ लैजादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.