Websoft University

प्रविधिको उपयोग बढाउदै बेलबारी

 


बेलबारी । रातो तारा डट कम,  प्राविधिमा फडको मार्दै गएको बेलबारीले बिद्यार्थीहरुलाई चकको धुलो बाट मुक्त गराएका छ । धेरैतिर बिद्यालय तथा क्यापसहरुमा अझै पनि चक डस्टरको प्रयोग बाट पठन पाठन भइरहेका बेला बेलबारीले भने प्रबिधिको प्रयोग गर्दै पठन पाठन गराइरहेको छ ।


प्रोजेक्टर तथा स्मार्टबार्डको  प्रयोग बाट बिद्यार्थीहरुलाई पठन पाठन गराइ रहेको छ । सोमवार मात्रै बेलबारी बहुमुखी क्यापसलाई लइापटप, कम्पयूटर तथा प्रोजेक्टर बितरण गरीएको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले तिन थान ल्यापटप, तिन थान प्रोजेक्टर र एक थान क्मप्युटर हस्तान्तरण गरेका छन । एक कार्यक्रमका बिच क्यापस प्रमुख खगेन्द्र लुइटेललाई नगर प्रमुख सुवेदीले उक्त सामाग्रिहरु हस्तान्तरण गरेका हुन । शैक्षिक सामाग्रि हस्तान्तरण गर्दै नगर प्रमुख सुवेदीले समयको माग अनुसार चल्न सिक्नु पर्ने बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.