Websoft University

लागूऔषध सहित १ जना पक्राउ

 


मोरङ, बैशाख-७ गते । रातो तारा डट कम,मोरङ बिराटनगर ४  कञ्चनबारी स्थितबाट प्रहरीले चेकजाँच गर्दा लागूऔषध सहित सुनसरी धरान ८ का ३२ बर्षीय दिपेन तामाङलाई पक्राउ गरेको छ । सोमबार दिउसो साढे २ बजे उनलाई लागूऔषध लुपिजेसिक ३४ एम्पुल र डाइजापाम ८६ एम्पुल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.