Websoft University

लागूऔषध कारोबारी गर्ने १ जना पक्राउ

 


सुनसरी, बैशाख-१३ गते । रातो तारा डट कम,

सुनसरीको धरान १६ का २३ बर्षीय निखिल जोशीलाई लागूऔषध सहित पक्राउ गरेको छ । उनले धरान २ भानुचौक स्थितमा चिया पसल गरी बस्ने र लागूऔषध समेत बिक्री बितरण गर्ने गरेको सुचना पाए लगतै आईतबार बेलुका ५ बजे वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोली जोशीको चिया पसलबाट लागूऔषध SPASMO PR0XYVON  R PLUS -६०० ट्याब्लेट बरामद गरेको हो । बरामद गरिएको लागूऔषध सहित उनलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.