Websoft University

केन्द्रीय सदस्यको कोरोना जाँचका लागि स्वाब सङ्कलन आज हुने


काठमाण्डौ बैशाख १३ गते । रातो तारा डट कम,नेपाली काँग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूको कोरोना जाँचका लागि आज स्वाब सङ्कलन गरिने भएको छ । पार्टी कार्यालय सानेपामा मध्यान्ह् १२ देखि दिउँसो ३ बजेसम्म स्वाब सङ्कलनका समय मिलाइएको काँग्रेस मुख्य सचिवालयले जपार्टी पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य, सचिवालयका कर्मचारी र नेताहरूको सुरक्षामा खटिने सुरक्षाकर्मी गरी २ नाएको छ । सयभन्दा बढीको स्वाब सङ्कलन गरिने छ । रिपोर्ट आएपछि भोलि वा पर्सिमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी काँग्रेसको छ । हिजो सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले नेताहरूको कोरोना जाँचपछि मात्रै केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.