Websoft University

चौदण्डीगढी नगरपालीका स्थीत कोभिड अस्पताल संचालनमा आयो

 


गाईघाट १३ बैशाष  । रातो तारा डट कम,कोरोना संक्रमण बढे संगै आईतबार देखी उदयपुरको चौदण्डीगढी नगरपालीका स्थीत कोभिड अस्पताल संचालनमा आएको छ । लामो समय देखी बन्द कोभिड अस्पताल मा एक जना संक्रमीत युवा लाई राखीएको छ । केही दिन अघि भारत बाट आएका त्रियुगा नगपालिका १२ का ति युवा को बिराटनगरमा स्वाब परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भए पछि उनलाई कोभिड अस्पताल मा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदिले बताए । गाईघाट घर भएका काठमाण्डौ बस्दै आएका ३३ वर्षिय एक युवा को आइतबार बिहान कोरोना बाट मृत्यु भएको छ । आमा ,बुवा अमेरीका बस्ने ति युवा काठमाण्डौमा ठुला बुवा संगै बस्दै आएका थिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.