Websoft University

मानव वेचविखन, ओसारपसार तथा जवरजस्ती करणीमा संलग्न १ जना पक्राउ


बिराटनगर । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं ४ स्थित ईक्राई चोक बाट जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं १९ बस्ने बर्ष २५ को दिनेश मण्डलले जिल्ला ०९ सांकेतिक नाम विराटनगर २०१ लाई विभिन्न प्रलोभनमा पारी लुकाई छिपाई बन्धक बनाई राखेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष प्रहरी टोलीले मिति २०७८।०१।०७ गते जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं।(१५ रानी बोर्डर एरियाबाट पिडितको उद्दार तथा अभियुक्तलाई पक्राउ गरी मानव वेचविखन तथा जवरजस्ती करणी कसूरमा थप अनुसन्धान कार्य भई रहेको ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.