Websoft University

वाइवाइ जिङ उपभोग गरेका उदयपुरका बिनोदलाई सिजिले दियो स्कुटर

  


सुनसरी बैशाख ८ गते । रातो तारा डट कम,ईटहरीर चौधरी ग्रुपको उत्पादन  वाइवाइ जिङ तयारी चाउचाउ उपभोग गरेर उदयपुर त्रीयुगा नगरपालिका, गाईघाट ११ का बिनोद कुमार खड्काले स्कुटर उपहार प्राप्त गरेका छन् । ुजिङमा जित उपभोक्ता उपहार योजनाु कार्यक्रम अन्तर्गत १० औ स्कुटर बितरण कार्यक्रम पनि सम्पन्न भएको छ । 

बैशाख ७ गते सिजि फुड्स ९नुडल्स डिभिजन० का प्रदेश १ प्रमुख ९सेल्स हेड० पुण्य प्रसाद लुइँटेल, सहायक प्रबन्धक ९मार्केटिङ तथा ब्राण्ड प्रोमोसन० रबिन्द्र मास्के लगायतको टिम गाईघाट पुगेर पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको हो । 

लुइँटेल संगै भर्खरै सम्पन्न ुवाइवाइ मिस उदयपुरु दोश्रो सिजनकि बिजेता निष्मा राउतले बिजेतालाई स्कुटरको चाबी हस्तान्तरण गरेका थिए । लुइँटेलले बिजेतालाई बधाई दिदै ुयो उपहार मात्रै नभएर उपभोक्तालाई सहज जीवन यापन गर्नको लागि कम्पनीले यो एक किसिमको सहुलियत प्रदान गरेको पनि बताए । यस्तै लुइँटेलले उपभोक्ताको अत्याधिक मागका कारण यो योजनाले अझै निरन्तरता पाउने समेत जानकारी गराए ।

उक्त कार्यक्रममा कम्पनिका प्रदेश १ सहायक प्रबन्धक ९मार्केटिङ तथा ब्राण्ड प्रोमोसन० रबिन्द्र मास्केले सिजि फुड्स द्वारा उत्पादित वाइवाइ जिङ चाउचाउको जिङमा जित उपहार योजना अन्तर्गत उपभोक्ताहरुले अझ धेरै स्कुटरहरुको साथै ट्याब्लेट, स्मार्ट वाच, स्केटिङ साईकल, साईकल, स्पिनिनर, लुडो लगायत हात खाली नजाने उपहारहरु जित्न सकिने बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.