Websoft University

नेपालमा कोरोना सङ्क्रमितको जम्मा सङ्ख्या २ लाख ७७ हजार ६ सय ४० पुगे


काठमाण्डौ चैत २० गते । रातो तारा डट कम,नेपालमा पछिल्लो २४ घण्टामा १ सय ७९ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना सङ्क्रमितको जम्मा सङ्ख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको छ । आज १ सय ११ जना कोरोना सक्रमणमुक्त भएका छन् । कोरोनामुक्त हुनेको हालसम्मको सङ्ख्या भने २ लाख ७२ हजार ९ सय ६२ पुगेको मन्त्रालयले जनाएको छ । देशभर हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या भने ३ हजार ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.