Websoft University

फुटबलका विजेता खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने घोषणा


काठमाण्डौ चैत २० गते । रातो तारा डट कम,सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने घोषणा गरेको छ । मन्त्रिपरिषद्को आज विहान बसेको बैठकले विजेता खेलाडीलाई जनही चार लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो । यस अघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले विजेता खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.