Websoft University

लागूऔषध सहित १ जना पक्राउ


 झापा, चैत्र-२३ गते । झापा दमक ५ का १८ बर्षीय अनुप धिताललाई लागूऔषध सहित पक्राउ गरिएको छ । आईतबार राती ८ बजे मेचीनगर ६ बसपार्कबाट धिताललाई फेनरागन ३६ एम्पुल, लुपिजेसिक ३५ र डाईजेपाम ३३ एम्पुल सहित पक्राउ गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.