Websoft University

कांग्रेस को बैठक बस्तै, १४ महाधिबेशन गर्ने लगाएतका बिषयमा छलफल हुने


काठमाण्डौ चैत ३० गते । रातो तारा डट कम,नेपाली कांग्रेसको आज केन्द्रीय समिति बैठक बोलाएको छ । १४ औ महाधिवेशन लगायतका पार्टीको आन्तरिक विषयमा छलफल गर्न समितिको बैठक बोलाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम कार्यतालिका अनुसार हुन सकेको छैन । सिन्धुपाल्चोक जिल्लामा अझै समायोजनका काम समेत सकिएको छैन। हिजो सभापती शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलको अनुपस्थितीमा पनि पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मेलित बैठकमा आसन्न महाधिबेशनबारे छलफल भएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.